Online Demat Account

अब सजिलैसँग २ चरणमा आफ्नो डिम्याट खाता खोल्न सक्नुहुनेछ।

Apply Now
Interest rates on balances
Annual Charge

100 Rs

C-ASBA Charge

50 Rs

Features & Benefits

Shangrila Normal Savings Benefits

  • Interest bearing account which yield high return on deposit
  • ATM\Mbanking\Internet banking facilities is provided
  • ABBS facility is available
  • Free Chequebook is available for those maintaining stipulated minimum for chequebook
  • Free statement available for one time
  • Free passbook available for recording the transactions

Everything you will need to Open an Online Demat Account

Ready to open Online Demat Account

The Process

१. दुबै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्नेछ ।

२. सादा पेपरमा कालो पेनले कोरिएको प्रस्ट Signature Upload गर्नुपर्नेछ ।

३. नागरिकताको फोटोकपि अपलोड गर्दा स्पष्ट रुपमा बुझिने हुनुपर्नेछ ।

४. औंठा छाप अपलोड गर्दा सादा पेपरमा कालो मसिले गरेर मात्र प्रयोग गर्नुपर्नेछ ।

५. लोकेसन म्याप अपलोड गर्दा आफू हाल बसोबास गरिरहेको कुनै प्रचलित स्थान समेत स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

६. नाबालक (१८ वर्ष भन्दा कम) को हकमा जन्मदर्ता प्रमाणपत्रका साथै संरक्षकको समेत हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा नागरिकता प्रमाणपत्र अनिवार्य हुनुपर्नेछ ।

७. हातले कोरिएको प्रस्ट Location Map Upload गर्नुपर्नेछ । (Google Map को Screenshot मान्य हुने छैन)

८. रुजु गर्ने प्रयोजनको लागि सक्कल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनुपर्नेछ ।

 

Get Required Forms

arrow_upward